खलंगा सीमा पुल खुल्ने समय एक घण्टा छोट्टाइयो

खलंगा सीमा पुल खुल्ने समय एक घण्टा छोट्टाइयो

दार्चुला । भारतसँग सीमा जोडिएको दार्चुलाको महाकाली नगरपालिका९४ खलंगास्थितको झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको छ ।

यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल आजदेखि बिहान ६ बजे खुलेर साँझ ६ बजे बन्द हुने भएको छ ।

अब दिन छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्टाइएको हो । यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर गर्छन् ।