‘गलबन्दी’को बेजोड प्रस्तुतिपछि अन्जली अधिकारीको अर्को धमाकेदार भिडियो ‘अलि अलि काली’

‘गलबन्दी’को बेजोड प्रस्तुतिपछि अन्जली अधिकारीको अर्को धमाकेदार भिडियो ‘अलि अलि काली’

काठमाण्डाै : गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ ।

गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट लगायतकाे प्रस्तुती रहेकाे छ ।  

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका हुन् । सन्तोष राजबाहककाे कोरियोग्राफ रहेकाे  म्युजिक भिडियोकाे टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।