धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।
आज दिउसो ४ बजे बोलाईएको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भईरहेको बताइएको छ।