बडा दशैँको मुख्यदिन आज, टीका विशेष (फोटो फिचर )

बडा दशैँको मुख्यदिन आज, टीका विशेष (फोटो फिचर )

धजगढी । आज बडादसैँ अन्तर्गत दुर्गा पक्षको मुख्य दिन विजयादशमी पर्व । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । 

No description available.
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

No description available.

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

No description available.

May be an image of 5 people and dais

No description available.

May be an image of 4 people and temple

No description available.

May be an image of 4 people

May be an image of 4 people and text that says "Himstar"

No description available.

 

No description available.

May be an image of 8 people, people smiling and temple

May be an image of 14 people and people smiling

May be an image of 2 people and henna

May be an image of 3 people

May be an image of 14 people and people smiling

फोटोहरु: सामाजिक सञ्जालबाट