सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिहरहेको छ। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। 

बैठकमा चीन भ्रमणका क्रममा हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था तथा केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको सिंहदरबार स्रोतले जनाएको छ।