अछाममा ५८ वर्षीय दिपक मृत फेला

अछाममा ५८ वर्षीय दिपक मृत फेला

अछाम । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १३ सालपाटाका ५८ वर्षीय दिपक थयात खड्का मृत अवस्थामा फेला परेका  छन् ।

उनी सोही स्थानको तितेपातीको झाडीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।