एसियन गेम्सः महिला कबड्डीमा नेपालको विजयी सुरुवात

एसियन गेम्सः महिला कबड्डीमा नेपालको विजयी सुरुवात

काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ ।

सोमबार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।

नेपालले बंगलादेशलाई ३७(२४ अंकले पराजित गर्‍यो ।