चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा

चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा

नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’को युट्युब रिलिज गरिएको छ । 

अशिम शाहले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धी तामाङ, रविन्द्र झा, मेनुका प्रधान लगायत कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ नेपालमा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत हो । यो गीत १० करोडभन्दा धेरै पटक हेरिएको छ ।