सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

धनगढी । एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध भिडिरहेको पाकिस्तानले चौथो विकेट गुमाएको छ ।

पाकिस्तानले २३.४ ओभरमा ३ विकेट गुमाएर १११ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका रुपमा मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका हुन्। त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो ।
यस्तै सन्दीपको बलमा आगा सलमान १४ बल खेल्दै ५ रनमा क्याच आउट भएका छन  ।