नेपाललाई तेस्रो सफलता

नेपाललाई तेस्रो सफलता

धनगढी । एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध भिडिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ ।

पाकिस्तानले २३.४ ओभरमा ३ विकेट गुमाएर १११ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका रुपमा मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका हुन्। त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो ।

सन्दीप लामिछानेले फ्याँकेको बलमा एक रन चोर्ने प्रयास गर्दा रिजवान रनआउट भएका हुन् । खेलमा यो एउटा टर्निङ प्वाइन्टट हुन सक्छ ।