नवगायक रावलको मौलिक डेउडा गित“अछामकी मैना”सार्वजनिक

नवगायक रावलको मौलिक डेउडा गित“अछामकी मैना”सार्वजनिक

नबगायक झंकर रोदन रावल र गायिका शोभा थापाको आवाज रहेको डेउडा गित अछामकी मैना सार्वजनिक भएको छ । कमला थापाको शब्द तथा नवगायक स्वयम गायक रावलको लयमा विशेष डिजीटल रेकडीङ स्टुडीयो काठ्माण्डौमा रेकर्ड भएको गीत बिन्दास फिलीम्स प्रालीको युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

यतिबेला नवगायक रावल भने यो गीतबाट दर्शक स्रोताको माझ झन् परिचित हुन् कोसिस गरिरहेका छन् । सुदूरपश्चिमको बिकट गाउँ बान्नातोलीको बिर्कु र चिउरीका दृष्य कैद गरेको यसमा स्थानिय रहन सहनमा बढी जोडी दिएर अभिनय रहेको छ ।

यो गितको भिडीयो छायाङ्गकन नरेन्द्र रावल,रमेश नेपालीको निर्देशन र अमित बिकको सम्पादनमा यो भिडीयो तयार पारीएको हो ।