गोदावरी बाट चित्तलको उद्धार

गोदावरी बाट चित्तलको उद्धार

धनगढी । कैलालीमा चित्तलको स्थानियले उद्धार गरेको छ । जिल्लाको गोदावरी नगरपालिका ४ शिवनगरटोलमा कुकुरले लखेट्दै गर्दा स्थानिय देवराज भट्टले चित्तलको उद्धार गरेका हुन । 

भट्टले प्रदेश सभा सदस्य खेमादेवि विष्टका स्वकियो सचिब बिराज विष्टलाई फोन गरेर को गरेकोले समबन्धीत निकाएलाई बुझाई दिनुहुन भनि आफुले फोन गरेको बताए । 

अहिले चित्तल ईलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाईएको छ ।