धनगढीमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै  (फोटो फिचर)

धनगढीमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै  (फोटो फिचर)

धनगढी । आज अगस्ट १२ तारिख विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । धनगढीमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

No description available.

नेपाल विद्यार्थी संघ नेविसंघ धनगढी उपमहानरपालिकाले धनगढी चौराहादेखि पार्क मोड सम्म र्‍यालीको आयोजना गरेको छ । र्‍यालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह,सुदूरपश्चिम प्रदेशका भौतिक पुुर्वाधार मन्त्री प्रकाश बहादुर देउवा, जनप्रतिनिधि र सुरक्षा निकायको उपस्थिति रहेको थियो । 

 

No description available.

र्‍याली धनगढीको पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै मुख्यमन्त्री शाहले भने अहिलेका युवाहरू लागु औषधमा पसेको देखिन्छ । हामीले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरूको आयोजना गरी रहेका छौँ । लागु औषध कम गर्नका लागी प्रदेश सरकार युवाहरु हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री शाहले प्रतिबद्धता गरे । No description available.

No description available.

 

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

फोटो: मोहन पनेरु/धनगढी खबर