पत्रकार कुटेको आरोप लागेका संयोजक खड्काको निलम्बन फुकुवा

पत्रकार कुटेको आरोप लागेका संयोजक खड्काको निलम्बन फुकुवा

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ । पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो ।

पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।