सुनको मूल्य एकैचोटी यतिधेरै घट्यो, कति पुग्यो तोलाको?

सुनको मूल्य एकैचोटी यतिधेरै घट्यो, कति पुग्यो तोलाको?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।