सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक सुरु, बजेट माथी छलफल(प्रत्यक्ष प्रसारण)

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक सुरु, बजेट माथी छलफल(प्रत्यक्ष प्रसारण)

धनगढी । सुदूरपश्चिम प्रदेशको १९ औं प्रदेश सभा बैठक सुरु भएको छ । 

आगामी बर्ष २०८०/ ८१  बजेट माथी छलफल हुँदै छ ।