सुदूरपश्चिम प्रदेशको बजेट माथी छलफल जारी  (प्रत्यक्ष प्रसारण)

सुदूरपश्चिम प्रदेशको बजेट माथी छलफल जारी  (प्रत्यक्ष प्रसारण)

 

धनगढी । सुदूरपश्‍चिम प्रदेशको २०८०/०८१ को बजेट माथी छलफल जारी छ । प्रदेशको दोस्रो अधिवेशनको १७ औँ बैठक  चलिरहेको छ । 

अहिले पनि सत्तापक्ष र प्रतिपक्ष बजेट माथीको छलफलमा भाग लिने छ ।