सुदूरपश्चिम प्रदेशको बजेट माथी छलफल जारी  ( प्रत्यक्ष प्रसारण)

सुदूरपश्चिम प्रदेशको बजेट माथी छलफल जारी  ( प्रत्यक्ष प्रसारण)

धनगढी । सुदूरपश्‍चिम प्रदेशको २०८० ०८१ को बजेट माथी छलफल हुँदै छ । 

प्रदेशको  दोस्रो अधिवेशनको १७औँ बैठक  चलिरहेको छ । 

मंगलवार ( असार २६ गते ) एमालेका राजेन्द्र सिंह रावल, वतन्त्र डा.तारा जोशी, राप्रपाकी खेमा देवि विष्ट,  मओवादीका खगराज भट्ट,नाउपाका घनश्याम चौधरी बजेट माथीको छलफलमा भागलिएका थिए । 

आज पनि सत्तापक्ष र प्रतिपक्ष बजेट माथीको छलफलमा भाग लिने छ ।