‘झुलुक्क झुल्किजा पन’ देउडा गीत सार्वजनिक

‘झुलुक्क झुल्किजा पन’ देउडा गीत सार्वजनिक

धनगढी ।देउडा गायक एवम् एरेन्जर विनोद बाजुरालीको देउडा गीत ‘झुलुक्क झुल्किाजा पन’ साार्वजनिक भएको छ। 

राजेन्द्र शाह विपीको शब्द रहेको उक्त गीतमा गायक बाजुराली र गायिका रेखा जोशीले स्वर भरेका छन्। 

गीतको लय तथा एरेन्ज बाजुरालीकै रहेको छ। गितको छायांकन खप्तड राष्ट्रिय निकुञ्जनमा गरिएको छ। 

खप्तडको प्राकृतिक सुन्दरतामा भएको देउडा अभिनयको छायांकन अमृत उपाध्याले गरेका छन् भने निर्देशन भिम थापाको रहेको छ।

पुरा भिडियो हेर्न तल को लिन्क क्लिक गर्नुहोला 

https://www.youtube.com/watch?v=3wiM_lHLsWQ&t=3s