नेपालको नवौं विकेट पनि गुम्यो, करण १ रनमै आउट

नेपालको नवौं विकेट पनि गुम्यो, करण १ रनमै आउट

काठमाडौं । विश्वकप छनोट खेलमा नेपालले नेदरल्याण्डसविरुद्धको खेलमा नवौै विकेट गुमाएको छ । नवौं विकेटको रुपमा करण केसीले ३ रन खेल्दै १ रन जोडेर आउट भए । अब क्रिजमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको छ ।