नेपालले गुमायो चौथो विकेटको पतन

नेपालले गुमायो चौथो विकेटको पतन

धनगढी । आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत जारी नेदरल्याण्डविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।चौथो विकेटका रूपमा नेपालले भिम सार्कीलाई गुमाएको हो ।

सार्कीले ५५ बलमा २२ रन जोड्दै बाहिरिएका हुन् । १८  उनी आउट भएका हुन् ।