आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कारोबार भएको प्रतितोला सुन आज शुक्रबार ७ सय रूपैयाँले घटेर १ लाख ९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १३ सय ३५ रूपैयाँ कायम भएको छ ।