मन्त्री सिंहको दुर्घटनाबारे ६ सदस्यीय छानबिन समिति गठन

मन्त्री सिंहको दुर्घटनाबारे ६ सदस्यीय छानबिन समिति गठन

धनगढी ।  बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीहादुर सिंह सवार गाडी मंगलबार दुर्घटना भएको थियो।

उक्त दुर्घटनाको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम सरकारले बिहीबारको क्याबिनेट बैठकबाट दुर्घटनाको छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको हो।