यस्तो छ ? सागरको ‘बाडुल्की’ (भिडियो सहित)

यस्तो छ ? सागरको  ‘बाडुल्की’ (भिडियो सहित)

धनगढी ।  पूर्व रेडियो धनगढी कर्मी सागर जोशी को बाडुल्की गीत सार्वजनिक भएको छ । भिडियो सहितको गीत मङ्गलवार अपराह्न पाँच बजे रियालिटी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सागरले आवाज दिएर  सार्वजनिक भएको यो पहिलो गीतमा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् । 

यस्तै, ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा लिरिक्स हिमान्सु रायमाझी, म्युजिक कृष्ण पाण्डे कृश, म्युजिक अरेन्ज रुबिन मगरको रहेको छ । भने, मिक्सीङ्ग नरेश बिबिसीले गरा छन् ।