धनगढीको बिशालनगरमा पनि चल्यो डोजर (फोटो फिचर)

धनगढीको बिशालनगरमा पनि चल्यो डोजर (फोटो फिचर)

धनगढी। धनगढीको बिशालनगर सडक आसपास क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको छ । 

No description available.

धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित वडा अध्यक्ष राज बहादुुर ऐर आफैँ सडकमा उत्रेर भत्काउन सुरु गरेका छन् । सडक फराकिलो नहुँदा समस्या हुँदैँ आएकोमा अव भने सहज हुने भएको हो । 

No description available.

No description available.

No description available.

No description available.
 साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो । 

 

No description available.

No description available.

 

No description available.

तस्बिर : सुनिता बिक/धनगढी खबर