थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

गर्न नसकेपछि साम्राज्ञीलाई समस्या परेको छ । यसैले, उनी नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु हुनु अगाडि थाइल्याण्ड पुगेकी हुन् । 

थाइल्याण्डको आइसल्याण्डमा साम्राज्ञी हट अवतारमा देखिएकी छिन् । साम्राज्ञी विदेश पुगेपछि हट बन्ने गरेको पहिलो पटक भने होइन । केही बर्ष अगाडि अष्ट्रेलिया पुगेर विकिनीमा देखिएकी उनी बाली पुगेर खिचाएको तस्वीरले चर्चामा आएकी थिइन् । 

साम्राज्ञी फिल्म सफल होस् या असफल, सधै नै विन्दास देखिन्छिन् । थाइल्याण्डको तस्वीरले पनि यो कुराको पुष्टी गर्दछ ।