सुदूरपश्चिम प्रदेशकाे नीति तथा कार्यक्रमाथिकाे छलफल शुरू (प्रत्यक्ष प्रसारण)

सुदूरपश्चिम प्रदेशकाे नीति तथा कार्यक्रमाथिकाे छलफल शुरू (प्रत्यक्ष प्रसारण)

धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरु भएको छ ।  प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि प्रदेश सभामा छलफल शुरु भएको हो ।

कृषिलाई प्राथमिकता राखेर पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरूले भाग लिने छन् । छलफल ११ बजेदेखि शुरू भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।