नेविसंघ डडेल्धुराको सचिबमा बोहरा र अवस्थी मनोनित

नेविसंघ डडेल्धुराको सचिबमा बोहरा र अवस्थी मनोनित

धनगढी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ डडेल्धुराको सचिबमा दिपेन्द्र बोहरा र दिपक अवस्थी मनोनित भएका छन । 

नेपाल विद्यार्थी संघको बिधी, विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउन आफु लागी पर्ने सचिब बोहराले बताए ।