कैलाली जिल्ला फुटबल सघंको सह कोषाध्यक्षमा चोखाल मनोनीत

कैलाली जिल्ला फुटबल सघंको सह कोषाध्यक्षमा चोखाल मनोनीत

धनगढी । कैलाली जिल्ला फुटबल सघंको सह कोषाध्यक्षमा विनय चोखाल मनोनीत भएका छन् । चोखाललाई फुटबल सघं कैलालीको आज (सोमबार)बसेको बैठकले मनोनीत गरेको हो । 

टेक बहादुर चोखाल फाउन्डेसनका अध्यक्ष समेत रहेका चोखाल फुटबल विकास सगैं खेलकुद क्षेत्रको विकासका लागि अग्रणी भूमिका खेल्दै आएका थिए ।