दुई लाख बढी मुल्यका अवैध सामान सहित ५ जना पक्रउ

दुई लाख बढी मुल्यका अवैध सामान सहित ५ जना पक्रउ

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकाशालबाट भन्सार छलीका दाल, मिश्री, चिनी, तरकारी राख्ने टोकरी, फुर्टी, बेसन पाउडर, २ थान मोटरसाइकल, १ थान स्कुटर , २ थान साईकल कञ्चनपुर प्रहरीले बरामद छ।  

बरामद गरेका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले बताएको छ।

दुई लाख ६९ हजार तीन सय  ५० मुल्य बराबरका अवैध सामान बरामद गरिएको हो।