मुक्त कमैया, कमलहरी र बुक्रही पुर्नस्थापनाका लागि अधिकार यात्रा सुरु (फोटो फिचर)

मुक्त कमैया, कमलहरी र बुक्रही पुर्नस्थापनाका लागि अधिकार यात्रा सुरु (फोटो फिचर)

धनगढी । मुक्त कमैया, कम्लहरी र बुक्रही पुर्नस्थापनाका लागि अधिकार यात्रा २०८० सुरु भएको छ ।  कञ्चनपुरबाट सुरु भएको यो अभियानमा पहिलो दिन उनीहरुले साइकल यात्रा गरेर अभियानको शुभारम्भ गरेका छन् । 

No description available.

कञ्चनपुरबाट सुरु भएको यो अभियानमा पहिलो दिन उनीहरुले साइकल यात्रा गरेर अभियानको शुभारम्भ गरेका छन् । 

No description available.

कञ्चनपुरमा साइकल यात्राको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद तथा पूर्वआर्थिक मामिला मन्त्री प्रकाश रावलले गरेका थिए । यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री रावलले मुक्तकमैया पुनस्र्थापनामा आफूले प्रतिवद्ध भएर लाग्ने आश्वासन दिए । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.