तनहुँ १ मा ११ वडाको मतगणना बाँकी, स्वर्णिम कति मतले अगाडि ?

तनहुँ १ मा ११ वडाको मतगणना बाँकी, स्वर्णिम कति मतले अगाडि ?

तनहुँ । तनहुँ क्षेत्र नं १ मा ३१ वडाको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम राखेका छन्। 

४६ हजार ६७ मत गन्दा वाग्लेले २३ हजार ९६६ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत ल्याएका छन् भने एमालेका सर्वेन्द्र खनाल ६७ हजार ९५ मतसहित तेस्रो स्थानमा छन्।

तनहुँ १ को ४२ वडामा ६५ हजार ९९ मत खसेको छ।