स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै

स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै

काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार स्वर्णिम वाग्लेले १९ हजार ३४९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ११ हजार २७९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा ९एमाले०का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५१ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी छ ।