रफ्तारमा मतान्तर बढाउदै रवि

रफ्तारमा मतान्तर बढाउदै रवि

काठमाडौं । चितवन २ को उपनिर्वाचनपश्चात जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार रवि लामिछाने ९घण्टी०को अग्रता कायम रहेको छ ।

पछिल्लोपटक प्राप्त मतपरिणामअनुसार लामिछानेले ४ हजार मत कटाएका छन् । लामिछानेले ४३५८ पाउँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका रामप्रसाद न्यौपाने ९सूर्य०ले २५८५ मत ल्याएका छन् । दुईबीचको मतान्तर १७७३ रहेको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ९रुख०ले २२०५ मत पाएका छन् ।