फायरवर्डस सम्मेलनमा परिवर्तनबारे बहस र चर्चा

फायरवर्डस सम्मेलनमा परिवर्तनबारे बहस र चर्चा

काठमाडौँ : फायरवर्डस मिडियाले आयोजना गरेको फायरवर्डस सम्मेलन काठमाडौँमा सम्पन्नभएको छ। कार्यक्रमको उद्घाटन नेपालीकांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले गरेकाथिए।

राजनितिज्ञ, युवा, व्यवसायी सहभागिकार्यक्रममा परिवर्तनबारे चर्चा र बहस गरिएको छ। कार्यक्रममाविभिन्न क्षेत्रकायुबा, उद्यमी, व्यवसायी र राजनीतीकव्यक्तिबीच समूहमा छलफल भएको थियो।

राजनीतिकप्यानलमा नेकपाकी नेतृ बिन्दा पाण्डे, पुर्बाधारविद् डा.सुर्य राजआचार्य, नेपालीकांग्रेसका नेताप्रदिपपौडेल र नागरिक समूहकाप्रमुखनिगमहुमगाइले कहिले, कसले र कसरी परिवर्तन आउन्छ भन्ने बिषयमा छलफल गरेकाथिए। उद्यमीबीचभएको छलफलमा ज्योतिबिकाश बैंककासिइओ मनोज ज्ञावली, इ–सेबाकासिइओ अस्गर अली, ग्लोकलप्रा.लिका इडी. आशिष ठाकुर सहभागीभए।

युथप्यानलमाबिबेकशिल पार्टीकी नेतृ रन्जु दर्शना, अनेरास्ववियूकामहासचिब ऐन महर, नेपालीबिद्यार्थी संघका नेता प्रेम जोशी, मास्टर पिस.एन.वाइ.सि का फाउन्डर सरोज बनियाथिएभने ट्रेनर रबिन कटुवालले युबाहरुले नेपालमै बसेर कसरी कामगर्ने? सफल कसरी हुने?भन्ने बिषयमाचर्चा गरे।

युवाहरुलाई नेपालमै केहि गर्न सकिन्छ, परिबर्तन सम्भब छ भन्ने कुराको जानकारी दिनकालागिकार्यक्रमको आयोजनागरिएको आयोजकफायरवर्डस मिडियाका सिइओ अशोक रोकयाले जानकारी दिए।

फायरवर्डस मिडियाधनगढी स्थायी घर भएकायुवाहरुले सञ्चालन गरेको संस्थाहो। उक्तकार्यक्रमको संयोजक देवेन जोशीथिए।