शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधाको निधन

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधाको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । उनको आज बिहान ५ बजे ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।