न्यू इयर इभ २०८०

न्यू इयर इभ २०८०

धनगढी । सौराइ स्क्वायर र रक स्टारको आयोजनामा चैत ३० गते धनगढीमा न्यू इयर इभ २०८० संचालन हुने भएको छ ।

टंक तिमल्सेना, इभमा कोपिला सिंह, रमेश बिजुली बिसि, मनिषा सिंह, सदिच्छा चौधरी, प्रियंका कुवँर र सरु सानी लगायतका गायक तथा मोडेलको प्रसतुती रहने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम धनगढी ४ चटकपुरमा रहेको सौराई स्क्वायरमा चैत ३० गते साझ ६ बजेबाट राती १२ बजेसम्म चल्ने भएको छ ।