७६ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित

७६ जनामा कोरोना संक्रमण पुष्टि,  २२७ जना संक्रिय संक्रमित

काठमाडौ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् ।

यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।