सलमान खानलाई ठूलो राहत, पत्रकार दुर्व्यवहार मुद्दामा दर्ता एफआईआर खारेज

सलमान खानलाई ठूलो राहत, पत्रकार दुर्व्यवहार मुद्दामा दर्ता एफआईआर खारेज

बलिउड अभिनेता सलमान खानलाई ठूलो राहत मिलेको छ।

बम्बई उच्च अदालतले पत्रकारलाई कुटपिट र दुर्व्यवहार मुद्दामा उनीविरुद्ध सन् २०१९ मा दर्ता गरिएको एफआईआर खारेज गर्न आदेश दिएको छ। 

यसका लागि सलमान खान अब अंधेरी अदालत हाजिर हुननपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।