कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी

कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी

धनगढी । कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ। (शुक्रवार )आज बिहान साढे ६ बजेतिर हेल्थ डेस्कमा आगलागी भएको हो ।

हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।