सोमपाल कामीले क्यानडाको घरेलु लिग खेल्ने

सोमपाल कामीले क्यानडाको घरेलु लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।


तीव्र गतिका बलर कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी(ट्वान्टी लिग २०२३ खेल्ने भएका हुन्। उनी ओटावा फाल्कोन क्लमा आवद्ध भएका छन् ।