बैङ्कको चर्को ब्याजदरका विरुद्ध चटकपुरदेखि पार्कमोडसम्म विरोध र्‍याली (फोटो फिचर)

बैङ्कको चर्को ब्याजदरका विरुद्ध चटकपुरदेखि पार्कमोडसम्म विरोध र्‍याली (फोटो फिचर)

धनगढी ।  बैङ्कको चर्को ब्याजदरका विरुद्ध आज  पनि धनगढीका व्यवसायीहरूले आन्दोलन गरेका छन् ।

चर्को बैङ्कको ब्याजदर घटाउनु पर्ने माग गर्दै व्यवसायीहरूले बिहीबार पनि धनगढीमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले धनगढीको चटकपुरदेखि पार्कमोडसम्म विरोध र्‍याली गरेका हुन् ।

No description available.

विरोध प्रदर्शनमा  उनीहरूले व्यवसायीमाथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गर लगायतका नाराहरू लगाइएको थियो ।

No description available.

No description available.

No description available.

No description available.