कोरोना अपडेट: थप एकजना संक्रमित, चारजना निको

कोरोना अपडेट: थप एकजना संक्रमित, चारजना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७११ वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । आज चारजना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले आठजना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।