लिटल फ्लावर प्रिमियर लिगको उपाधिमा अत्तरियाको लोटस आई इङ्लिस स्कुलको जित

लिटल फ्लावर प्रिमियर लिगको उपाधिमा अत्तरियाको लोटस आई इङ्लिस स्कुलको जित

धनगढी : विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ ।

डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गरी लोटस आईले उपाधि जितेको हो ।