शिवालयहरुमा भक्तजनको घुइँचो (फोटो फिचर)

शिवालयहरुमा भक्तजनको घुइँचो (फोटो फिचर)

धनगढी । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । यस्तै धनगगढीका पनि विभिन्न शिवालयहरुमा भक्तजनको घुइँचो लागेको  छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फोटोहरु: सुरज चन्द/ धनगढी खबर