छैटौँ प्याब्सन धनगढी फेस्टिबल तथा चौथो प्याब्सन क्रिकेट कप हुने

छैटौँ प्याब्सन धनगढी फेस्टिबल तथा चौथो प्याब्सन क्रिकेट कप हुने

धनगढी । कैलालीको धनगढीमा छैटौं प्यावसन फेस्टिबल तथा चौथौं क्रिकेट कप हुने भएको छ ।

प्राईभेट एण्ड बोर्डिङ स्कुल अर्गोनाईजेसन (प्याबसन) धनगढीको आयोजनामा  फागुन ६ गतेदेखि संचालन हुने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

फागुन १४ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाउको छ ।

धनगढीमा क्रिकेट तथा खेलकुदको चहलपहल बढाउने, यहाँका क्रिकेट खेलाडी र अन्य खेलाडीलाई खेलप्रति उत्प्रेरित गराउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिन लागेको प्याब्सन धनगढीले जनाएको छ । 

प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय एघार र द्वितीय पुरस्कार ५१ हजार एक सय एघार रहेको छ ।

 

No description available.No description available.