प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

एकेन्द्र चन्द / डोटी । डोटीमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्लाको  बडिकेदार गाउँपालिका वडा नम्बर ३ मा घाङलमा रहेको  बीरेन्द्र माबी घागलमा प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता  शुरू भयको छ ।

प्रतियोगितामा  प्रथम पुरस्कार रु ३०  द्धितिय पुरस्कार रु २० हजार  तृतिय पुरस्कार रु १५ हजार र  सान्त्वना हुने टिमले ५ हजार रुपैयाँ प्राप्त गर्ने  वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए ।

प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।