गोर्खा इको प्यानलको डिलर धनगढीमा

गोर्खा इको प्यानलको डिलर धनगढीमा

गोर्खा इको प्यानलको अधिकृत विक्रेता कैलालीको धनगढीमा पनि राखिएको छ । अप्सन बिल्डर्स प्रालि धनगढी कैलालीलाई १४ औं डिलरको रुपमा राखिएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले अप्सन डिलर्स प्रालिका प्रोपाइटर डम्वर शाहीलाई राखेर एक समारोहबीच आधिकारिक डिलर घोषणा गरिदिएका थिए।

बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको विकल्पको रुपमा यसको प्रयोग हुन्छ यो प्यानलको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने कम्पनीको दाबी छ।

हालसम्म यसका १४ वटा डिलरहरु भएको कम्पनीले जनाएको छ ।