बालिकामाथि यौन हिंसाको आरोपमा वडा सचिव पक्राउ

बालिकामाथि यौन हिंसाको आरोपमा वडा सचिव पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका ४ रामपुरमा वालिका करणी प्रयास गर्ने एक जनालाई प्रहरी प्रकाउ गरेको छ । प्रहरीले वर्ष ५० का वडा नम्बर ४ र ९ मा कार्यरत वडा सचिब यज्ञ राज आचार्यलाई सोही ठाउँमा बस्ने १२ वर्षिया वालिकालाई करणी गर्ने प्रयास गरेको आरोपमा प्रकाउ गरेको हो ।

शुक्रबार राति साडे ११ बजे तिर घर मै वालिका सुतिरहेको अवस्थामा करणी प्रयास गरेको बताईएको छ । पीडीतको परिवारले शनिबार इलाका प्रहरी कार्यालय सुखडमा कारबाहीको लागी उजुरी समेत दिएका छन ।

आरोपित आचार्यलाई यौन दुब्याहार अन्र्तगत मुद्धा चलाईने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्ष राज जोशीले जानकारी दिनु भयो ।