६ लेन सडकमा भुईमा लतारिएको तारबाट करेन्ट लागेर गोरुको मृत्यु (भिडियो सहित)

६ लेन सडकमा भुईमा लतारिएको तारबाट करेन्ट लागेर गोरुको मृत्यु (भिडियो सहित)

मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा भुईमा लतारिएको तारबाट करेन्ट लागेर एउटा गोरु मरेको छ। निर्माणाधिन ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को मोहनपुर माछा पोखरी नजिकै करेन्ट लाग्दा आज बिहान एउटा गोरु मरेको हो।